यस्तो छ जावा मोटरसाइकलको न्यू ईयर स्किम्स

<p>काठमाडौं । क्लासिक लिजेन्ड्सद्वारा निर्मित जाव मोटरसाइकलले नयाँ वर्षका लागि स्किम्स ल्याएको छ । नेपालका लागि अधिकृत विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालि अन्तर्गत जावा मोटरसाइकलले फोर्टी-टु ,जावा र पेराक सबै मोडलमा लागू हुने गरी न्यू ईयर स्किम ल्याएको जनाएको छ । उक्त स्किम अन्तर्गत क्लासिक मोटरसाइकल प्रेमीहरुले जावा मोटरसाइकल खरिद गर्दा १५ [&hellip;]</p>

काठमाडौं । क्लासिक लिजेन्ड्सद्वारा निर्मित जाव मोटरसाइकलले नयाँ वर्षका लागि स्किम्स ल्याएको छ ।

नेपालका लागि अधिकृत विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालि अन्तर्गत जावा मोटरसाइकलले फोर्टी-टु ,जावा र पेराक सबै मोडलमा लागू हुने गरी न्यू ईयर स्किम ल्याएको जनाएको छ ।

उक्त स्किम अन्तर्गत क्लासिक मोटरसाइकल प्रेमीहरुले जावा मोटरसाइकल खरिद गर्दा १५ हजारको फ्ल्याट डिस्काउन्ट पाउन सकिन्छ ।

अन्तर्राष्ट्रिय बजारमा राम्रो स्थान पाएको र नेपालमा पनि रुचाईइएको जावा मोटरसाइकलले यस स्किममार्फत सबैसँग थप जोडिन पाउने विश्वास पनि लिएको जनाएको छ ।

Share News