बेको ब्राण्डको नयाँ वर्ष अफर : हरेक सामान किन्दा उपहार

<p>काठमाडौं । यूरोपियन इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै उपहार योजना ल्याएको छ । उक्त योजनाअन्तर्गत बेको ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक उपहारहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । जसअनुसार वासिङ मसिन र वासर ड्रायरको खरिदमा ६ केजीको एरिएल वासिङ पाउडर उपहार पाइन्छ भने दिशवासरको खरिदमा १ प्याकेट फोर्चुन दिशवासर [&hellip;]</p>

काठमाडौं । यूरोपियन इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै उपहार योजना ल्याएको छ ।

उक्त योजनाअन्तर्गत बेको ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक उपहारहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । जसअनुसार वासिङ मसिन र वासर ड्रायरको खरिदमा ६ केजीको एरिएल वासिङ पाउडर उपहार पाइन्छ भने दिशवासरको खरिदमा १ प्याकेट फोर्चुन दिशवासर त्याब्लेटका साथै पिजन फ्राइ प्यान उपहार पाइन्छ।

बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी ईलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ । कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा छन।

Share News