त्रिवेणी समूहले पायो रोयल इनफिल्डको आधिकारिक विक्रेता

<p>काठमाडौं । त्रिवेणी गुप्रले रोयल इनफिल्डकोे आधिकारिक विक्रेता लिएको छ । दुगड समूह अन्तरगतको विवेक अटोमोवाइल रोयलको आधिकारीक विक्रेता रहेकोमा कम्पनीले नयाँ गुप्रलाई विक्रेताको जिम्मा दिएको हो । विवेक अटोमावाइल प्रति असन्तुष्ट बनेको रोयल इनफिल्ड इन्डियाले त्रिवेणी गुप्रलाई केही दिन अघि आधिकारीक बिक्रेता नियुक्त गरेको हो । बैंकिङ तथा पर्यटन क्षेत्रमा लगानी रहेको त्रिवेणी समूहले [&hellip;]</p>

काठमाडौं । त्रिवेणी गुप्रले रोयल इनफिल्डकोे आधिकारिक विक्रेता लिएको छ । दुगड समूह अन्तरगतको विवेक अटोमोवाइल रोयलको आधिकारीक विक्रेता रहेकोमा कम्पनीले नयाँ गुप्रलाई विक्रेताको जिम्मा दिएको हो ।

विवेक अटोमावाइल प्रति असन्तुष्ट बनेको रोयल इनफिल्ड इन्डियाले त्रिवेणी गुप्रलाई केही दिन अघि आधिकारीक बिक्रेता नियुक्त गरेको हो ।
बैंकिङ तथा पर्यटन क्षेत्रमा लगानी रहेको त्रिवेणी समूहले पहिलो पटक दुई पांग्रे सवारीसाधन बिक्रेताको जिम्मा पाएको छ । त्रिबेणी समूहले नेपालमा उत्पादन, ट्रेडिङ, बैंकिङ तथा इन्स्योरेन्स, ऊर्जा, रिटेल, मनोरन्जन तथा टुरिजम र कृषि लगायतका क्षेत्रमा लगानी रहेको छ ।

त्रिबेणी समूहले डिलर सिप लिएसँगै यसको व्यवसाय विस्तारमा योजना निर्माण गरेर काम अगाडि बढाईएको जनाएको छ ।

यसअघि दुगड गुप्रवाट चारपाँग्रे गाडीको समेत डिलरसिप खोसिएको थियो । जापानी कार कम्पनी निसानको बिक्री वितरण गर्दै आएको दुगड समूहबाट सारडा गुप्रले पाएको थियो ।

Share News