बेनेलीको नयाँ वर्ष अफर : बाइक किन्दा २५ हजारसम्म छुट

<p>काठमाडौं । इटालियन बाइक कम्पनी बेनेलीले बाइक किन्दा भाग्य परीक्षणदेखि स्क्रयाचसम्मको बिना झन्झट छुट पाउने योजना ल्याएको छ । नयाँ वर्षको अवसरमा बेनेलीले नेपालमा रहेका बेनेली बाइक र स्कुटरका सबै भेरियन्टका लागि २५ हजार सम्मको नगद छुटको घोषणा गरेको हो । बेनेली बाइकका सबै नयाँ ग्राहकहरुले यो नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ [&hellip;]</p>

काठमाडौं । इटालियन बाइक कम्पनी बेनेलीले बाइक किन्दा भाग्य परीक्षणदेखि स्क्रयाचसम्मको बिना झन्झट छुट पाउने योजना ल्याएको छ ।

नयाँ वर्षको अवसरमा बेनेलीले नेपालमा रहेका बेनेली बाइक र स्कुटरका सबै भेरियन्टका लागि २५ हजार सम्मको नगद छुटको घोषणा गरेको हो । बेनेली बाइकका सबै नयाँ ग्राहकहरुले यो नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

नेपालमा बेनेलीको १५० सीसीदेखि ७५२ सीसी सम्मका विभिन्न बाइकहरु उपलब्ध छन् । बेनेली ब्रान्ड स्टाइलिस डिजाइन र शक्तिशाली इन्जिनका लागि परिचित ब्राण्ड हो ।

बेनेलीले भर्खरै ९४ किलो तौलसहित थुप्रै सुविधा रहेको पनेरिया १२५ नेपाली बजारमा ल्याएको छ । केटिएम इन्टरनेशनल ट्रेडिङले बेनेलीको नेपालको आधिकारिक बिक्रेताको रुपमा काम गरिरहेको छ ।

Share News