जावा मोटरसाइकलको बीएस–सिक्स मोडलहरुमा अब ५ वर्षसम्म फ्रि सर्भिसिङ्ग

<p>काठमाडौं । जावा मोटरसाइकलले ५ वर्षसम्म फ्रि सर्भिसिङ्गको सुविधा प्रदान गर्ने भएको छ ।जावा मोटरसाइकलको आधिरकारीक विक्रेता अग्नि मोटोइंक ले फोर्टी–टु, जावा, र पेराकको बीएस–सिक्स मोडलहरुमा ५ वर्षसम्म फ्रि सर्भिसिङ्गको सुविधा प्रदान गर्ने भएको हो । अग्नि मोटोइंक नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी हो । जावा मोटरसाइकल चालकहरुले काठमाडाैं, बिर्तामोड, धरान, इटहरी, विराटनगर, [&hellip;]</p>

काठमाडौं । जावा मोटरसाइकलले ५ वर्षसम्म फ्रि सर्भिसिङ्गको सुविधा प्रदान गर्ने भएको छ ।जावा मोटरसाइकलको आधिरकारीक विक्रेता अग्नि मोटोइंक ले फोर्टी–टु, जावा, र पेराकको बीएस–सिक्स मोडलहरुमा ५ वर्षसम्म फ्रि सर्भिसिङ्गको सुविधा प्रदान गर्ने भएको हो ।

अग्नि मोटोइंक नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी हो ।

जावा मोटरसाइकल चालकहरुले काठमाडाैं, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज, वीरगञ्ज, सुर्खेत, दाङ्ग, बाग्लुङ्ग र धनगढीका विभिन्न शाखा र डिलरहरुबाट यी मोडलका जावा बाईकहरुमा फ्रि सर्भिसिङ्गको सुविधा लिन सक्नेछन् ।

 

Share News