मोटरहेडको आधिकारीक मर्मत केन्द्र कपनमा

<p>काठमाडौं । मोटरहेडको आधिकारीक मर्मत केन्द्र कपनामा खुलेको छ । मोटरहेड ब्राण्डको आधिकारी विक्रेता एसएलआर टेक्नो एण्ड ट्रेडले बुढानिलकण्ठ नगरपालिकाको कपन बीमा समिती चोकमा उक्त मर्मत केन्द्र खोलेको हो । बिहीबार वडा अध्यक्ष शुद्ध डंगोलले उक्त वर्कशपको उद्घाटन गरेका छन् । कम्पनीले सो वर्कशप २० वर्षदेखि सोही स्थानमा आवद्ध दिपक मोटरसाइक वर्कशपका प्रोपराइटर दिपक चौधरीलाई [&hellip;]</p>

काठमाडौं । मोटरहेडको आधिकारीक मर्मत केन्द्र कपनामा खुलेको छ । मोटरहेड ब्राण्डको आधिकारी विक्रेता एसएलआर टेक्नो एण्ड ट्रेडले बुढानिलकण्ठ नगरपालिकाको कपन बीमा समिती चोकमा उक्त मर्मत केन्द्र खोलेको हो ।

बिहीबार वडा अध्यक्ष शुद्ध डंगोलले उक्त वर्कशपको उद्घाटन गरेका छन् । कम्पनीले सो वर्कशप २० वर्षदेखि सोही स्थानमा आवद्ध दिपक मोटरसाइक वर्कशपका प्रोपराइटर दिपक चौधरीलाई आधिकारीक्ता प्रदान गरेको छ ।

कम्पनीले आज र भोली सो स्थानमा एक्सचेन्ज क्याम्प पनि संचालन गर्ने जनाएको छ । उक्त एक्सचेन्ज क्याम्पमा १० हजार छुट, फाइनान्समा ७ हजार र बजार मुल्यांकनमा थप १५ हजार पाउने सुविधा रहेको छ । यसका साथै पार्टसमा विशेष छुट र जुनसुकै ब्राण्डको बाइक ल्याउँदा फ्रि वास पनि पाइने कम्पनीले जनाएको छ ।

कम्पनीले यस अवसरमा गिफ्टको पनि व्यवस्था गरेको छ ।

Share News