स्प्राइट प्रोमो क्याम्पेनक ३ विजेताले पाए पल्सर मोटरसाइकल

<p>काठमाडाैं । स्प्राइट प्राेमाे क्याम्पेनक ३ विजेताले १२५ सिसिकाे पल्सर माेटरसाइकल पाएका छन् । बाेटलर्स नेपालले क्याम्पेनक ३ विजेतालाई १२५ सिसिकाे पल्सर माेटरसाइकल हस्तानतरण गरेकाे हाे । १२५ सिसिकाे पल्सर माेटरसाइकल जित्नेमा सन्ताेष खनाल, तिल कुमाी बस्नेत र मुकेश सिंह रहेका छन् । उनीहरुलाई कम्पनीका सेल्स म्यानेजर दिपक प्रधानले माेटरसाइकल र चाबी हस्तानतरण गरेका थिए । &nbsp;</p>

काठमाडाैं । स्प्राइट प्राेमाे क्याम्पेनक ३ विजेताले १२५ सिसिकाे पल्सर माेटरसाइकल पाएका छन् । बाेटलर्स नेपालले क्याम्पेनक ३ विजेतालाई १२५ सिसिकाे पल्सर माेटरसाइकल हस्तानतरण गरेकाे हाे ।

१२५ सिसिकाे पल्सर माेटरसाइकल जित्नेमा सन्ताेष खनाल, तिल कुमाी बस्नेत र मुकेश सिंह रहेका छन् । उनीहरुलाई कम्पनीका सेल्स म्यानेजर दिपक प्रधानले माेटरसाइकल र चाबी हस्तानतरण गरेका थिए ।

 

Share News