महिन्द्राको सव​–डिलर अब स्याङ्जा र बाग्लुङ्गमा पनि

<p>काठमाडाैं । महिन्द्राको सव​–डिलर स्याङ्जा र बाग्लुङ्गमा पनि खुलेकाे छ । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्कशले स्याङ्जा र बाग्लुङ्गमा पनि महिन्द्राको सव​–डिलर खाेलेकाे हाे । बाग्लुङ्गकाे ऊँ नम शिवाय सर्भिसिङ्ग सेन्टरको उद्घाटन प्रमुख उघोग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रविन्द्र मान श्रेष्ठले गरेका थिए भने र स्याङ्जनकाे श्रेष्ठ मोटो पार्टस​को उद्घाटन बाग्लुङ्ग [&hellip;]</p>

काठमाडाैं । महिन्द्राको सव​–डिलर स्याङ्जा र बाग्लुङ्गमा पनि खुलेकाे छ ।

महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्कशले स्याङ्जा र बाग्लुङ्गमा पनि महिन्द्राको सव​–डिलर खाेलेकाे हाे ।

बाग्लुङ्गकाे ऊँ नम शिवाय सर्भिसिङ्ग सेन्टरको उद्घाटन प्रमुख उघोग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रविन्द्र मान श्रेष्ठले गरेका थिए भने र स्याङ्जनकाे श्रेष्ठ मोटो पार्टस​को उद्घाटन बाग्लुङ्ग नगरपालिकाका प्रशासकीय अधिकृत तुल बहादुर वि. क.ले गरेका थिए ।

आर्थिक समृद्धिका लागि व्यवसाय भन्ने मूल उद्देश्यका साथ सुचारु गरिएको यस सव–डिलरबाट स्याङ्जा बाग्लुङ्ग आसपासका जिल्लाका अत्याधिक ग्राहकहरुले गुणस्तरीय ​सेवा सुविधा प्राप्त गर्ने कम्पनीले जनाएकाे छ ।

 

Share News