हेटौंडा पुग्याे ट्रियो इलेक्ट्रिक अटो

<p>हेटौंडा । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो  हेटाैडामा सार्वजनिक गरेको छ । अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले बुधबार इलेक्ट्रिक थ्री–ह्विलर अटो सार्वजनिक गरेकाे हाे । यसकाे मूल्य ८ लाख ४० हजार ताेकिएकाे छ । यस अटाेले पेट्रोल अटोको तुलनामा दुई [&hellip;]</p>

हेटौंडा । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो  हेटाैडामा सार्वजनिक गरेको छ ।

अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले बुधबार इलेक्ट्रिक थ्री–ह्विलर अटो सार्वजनिक गरेकाे हाे । यसकाे मूल्य ८ लाख ४० हजार ताेकिएकाे छ ।

यस अटाेले पेट्रोल अटोको तुलनामा दुई लाख रुपयाँ बचाउने कम्पनीले दावी गरेकाे छ ।

 

Share News