डोमिनार २५० बाइकका चालक नि:शुल्क जाेमसाेम घुम्न पाउने

<p>काठमाडौं । डोमिनारको आधिकारिक विक्रेता हन्सराज हुलासचन्द एण्ड कम्पनीले ग्राहकको लागि नि:शुल्क मुस्ताङ राइड आयोजना गर्ने भएको छ । कम्पनीले डोमिनार २५० बाइकलाई लक्षित गर्दै यो राइड आयोजना गर्ने भएको हो । जोमसोमसम्म गरिने यो डोमिनार राइड यही मंसिर ८ देखि १२ गतेसम्मका लागि डोमिनार चालकहरुको लागि तयार पारिएको ५ दिने अल पेड ट्रिप हो । राइड योर ओन स्टोरीज्को [&hellip;]</p>

काठमाडौं । डोमिनारको आधिकारिक विक्रेता हन्सराज हुलासचन्द एण्ड कम्पनीले ग्राहकको लागि नि:शुल्क मुस्ताङ राइड आयोजना गर्ने भएको छ । कम्पनीले डोमिनार २५० बाइकलाई लक्षित गर्दै यो राइड आयोजना गर्ने भएको हो ।

जोमसोमसम्म गरिने यो डोमिनार राइड यही मंसिर ८ देखि १२ गतेसम्मका लागि डोमिनार चालकहरुको लागि तयार पारिएको ५ दिने अल पेड ट्रिप हो । राइड योर ओन स्टोरीज्को थिममा आधारित यो राइडको सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने छ ।

यसमा सहभागी हुन राइडरसँग डोमिनार बाइक हुनुपर्ने कम्पनीले जनाएको छ ।

Share News