टाटाको हरेक साेरुममा एक्सचेन्ज क्याम्प, कुनै पनि गाडी साट्दा आकर्षक मूल्यांकन पाइने

<p>काठमाडाैं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले प्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प आयोजना गर्न भएकाे छ । कम्पनीले यहि मंसिर ३ देखि ७ गतेसम्म नेपालभर रहेका टाटा मोटर्सको सोरुमहरुमा एक्सचेन्ज क्याम्प आयोजना गर्न भएकाे हो । ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, [&hellip;]</p>

काठमाडाैं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले प्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प आयोजना गर्न भएकाे छ ।

कम्पनीले यहि मंसिर ३ देखि ७ गतेसम्म नेपालभर रहेका टाटा मोटर्सको सोरुमहरुमा एक्सचेन्ज क्याम्प आयोजना गर्न भएकाे हो ।

ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाईभ, नेक्सन, नेक्सन इभी, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।

साथै उक्त एक्सचेन्ज क्याम्प कार्यक्रममा जुनसुकै ब्राण्डका गाडीसँग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मुल्याङ्कन पाइनुकाे साथै आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएकाे छ ।

यति मात्र नभएर कम्पनीकाे अनुसार एक्सचेन्ज क्याम्पमा फाईनान्सको सुविधा, गाडीको एक्सेसरिज, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कन र टेष्ट ड्राईभमा आकर्षक गिफ्ट ह्याम्पर लगायतका विशेष आर्कषणहरु रहेकाे छ ।

 

Share News