सुजुकी दशैं अफर: कुनै पनि बाइक वा स्कुटर किन्दा १० हजार छुट

<p>काठमाडाैं । सुजुकी माेटरसाइकलकाे आधिकारीक विक्रेता भिजि अटाेमाेबाइल्सले आफ्नाे उत्कृष्ट ब्राण्ड सुजुकीकाे लागि दशैं तिहारलाई मध्यनजर गर्दै &#8216;दशैं आयाे उमंग छायाे क्यासब्याकाे साथै बम्पर पायाे उपहार याेजना ल्याएकाे छ । यस उपहार याेजना अन्तर्गत कुनै पनि सुजकी ब्राण्डकाे माेटरसाइकल र स्कुटरकाे खरिदमा १० हजार रुपैयाँ पक्का क्यासब्याक पाउनुकाे साथै हरेक दुई हप्तामा बम्पर पुरस्कारकाे रुपमा [&hellip;]</p>

काठमाडाैं । सुजुकी माेटरसाइकलकाे आधिकारीक विक्रेता भिजि अटाेमाेबाइल्सले आफ्नाे उत्कृष्ट ब्राण्ड सुजुकीकाे लागि दशैं तिहारलाई मध्यनजर गर्दै ‘दशैं आयाे उमंग छायाे क्यासब्याकाे साथै बम्पर पायाे उपहार याेजना ल्याएकाे छ ।

यस उपहार याेजना अन्तर्गत कुनै पनि सुजकी ब्राण्डकाे माेटरसाइकल र स्कुटरकाे खरिदमा १० हजार रुपैयाँ पक्का क्यासब्याक पाउनुकाे साथै हरेक दुई हप्तामा बम्पर पुरस्कारकाे रुपमा सुजमी इन्ट्रुडर बाइक पाउने पक्का रहेकाे छ ।

साथै यस अफरमा एक वर्षकाे राेड ट्याक्स, फाइनान्स र एक्सचेन्जकाे सुविधा रहेकाे कम्पनीले जनाएकाे छ ।

सुजुकी विश्वप्रसिद्ध जापानिज अटाे ब्राण्ड हाे ।

 

Share News