साउन १७ गतेदेखि हुन्डाइका गाडीको मूल्य बढ्ने ( नयाँ मूल्य सूचिसहित)

<p>काठमाडौं । नेपाली बजारमा हुन्डाइका गाडीहरूको मूल्य बढ्ने भएको छ । नेपालका लागि हुन्डाइ मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि (लक्ष्मी हुन्डाइ) ले साउन १७ गतेदेखि गाडीको मूल्य समायोजन गर्ने तयारी भएको जनाएको छ । कम्पनीले १७ गतेदेखि मूल्य बढ्ने भन्दै साउन १६ गतेभित्र सस्तो मूल्यमा गाडी खरिद गर्न समेत आग्रह गरेको छ ।</p>

काठमाडौं । नेपाली बजारमा हुन्डाइका गाडीहरूको मूल्य बढ्ने भएको छ ।

नेपालका लागि हुन्डाइ मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि (लक्ष्मी हुन्डाइ) ले साउन १७ गतेदेखि गाडीको मूल्य समायोजन गर्ने तयारी भएको जनाएको छ ।

कम्पनीले १७ गतेदेखि मूल्य बढ्ने भन्दै साउन १६ गतेभित्र सस्तो मूल्यमा गाडी खरिद गर्न समेत आग्रह गरेको छ ।

Share News