व्यवसायीलाई आयकरमा ९० प्रतिशतसम्म छुट, पर्यटन व्यवसायीलाई १ प्रतिशत मात्रै

<p>काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आयकरमा ९० प्रतिशतसम्म छुट दने बताएका छन् । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले वार्षिक २० कारोबार गर्नेलाई ९० प्रतिशत, २० लाखदेखि ५० लाखसम्म कारोबार गर्नेलाई ७५ प्रतिशत र ५० लाख देखि १ करोड सम्म कारोबार गर्नेलाई ५० प्रतिशतसम्म कर दिने बताएका हुन् । यस्तै [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आयकरमा ९० प्रतिशतसम्म छुट दने बताएका छन् ।

शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले वार्षिक २० कारोबार गर्नेलाई ९० प्रतिशत, २० लाखदेखि ५० लाखसम्म कारोबार गर्नेलाई ७५ प्रतिशत र ५० लाख देखि १ करोड सम्म कारोबार गर्नेलाई ५० प्रतिशतसम्म कर दिने बताएका हुन् ।

यस्तै उनले पर्यटन व्यवसायीलाई १ प्रतिशत आयकर लाग्ने बताएका छन् ।

 

Share News