भेष्पा कस्टमर रिक्रियसन राइड सम्पन्न

<p>काठमाडौं । दुगड ब्रदर्स एंड संसकाे शनिबार सय कस्टमर रिक्रियसन राइड सम्पन्न भएकाे छ । भेष्पा शोरुम नक्सालदेखि सिन्धुपाल्चोकको सुकुटे बिचसम्म सय कस्टमर रिक्रियसन राइड सम्पन्न भएकाे हाे । भेष्पाको लागि नेपालको आधिकारिक विक्रेता हाे दुगड ब्रदर्स एंड संस । &#8216;राइडमा युवाहरुको आकर्षण देखिएको थियो । ग्राहकलाई एकै ठाउँमा जोडेर आत्मीयता बढाउन राइड सफल भएको छ,&#8217; कम्पनीका उपाध्यक्ष विजय [&hellip;]</p>

काठमाडौं । दुगड ब्रदर्स एंड संसकाे शनिबार सय कस्टमर रिक्रियसन राइड सम्पन्न भएकाे छ । भेष्पा शोरुम नक्सालदेखि सिन्धुपाल्चोकको सुकुटे बिचसम्म सय कस्टमर रिक्रियसन राइड सम्पन्न भएकाे हाे ।

भेष्पाको लागि नेपालको आधिकारिक विक्रेता हाे दुगड ब्रदर्स एंड संस ।

‘राइडमा युवाहरुको आकर्षण देखिएको थियो । ग्राहकलाई एकै ठाउँमा जोडेर आत्मीयता बढाउन राइड सफल भएको छ,’ कम्पनीका उपाध्यक्ष विजय महतोले बताए । ‘ग्राहकबीच अन्तरक्रिया गराउने, भेइकलको परफमेन्स र रिभ्यु गर्ने लक्ष्यसहित राइड आयोजना गरेका हौं,’ उनले भने ।

 

Share News