गाउँमै अवसर र रोजगारी दिँदै औद्योगिक ग्राम

<p>फुङ्लिङ । मनुषा लिम्बू काखमा सानो नानी च्यापेर गएको मङ्गलबार र बुधबार दिउँसो ताप्लेजुङको मालपोत कार्यालयमा भित्रबाहिर गरिरहेकी थिइन् । केही वर्षअगाडि उनको श्रीमान वैदेशिक रोजगारीका लागि कतार गएका थिए । आफ्ना श्रीमानसँग छुट्टिएर एक्लै बस्नुको दुःख र पीडा सम्झेर गाउँमै रोजगारीको अवसर सिर्जना होस् भनेर औद्योगिक ग्राम स्थापना गर्नका लागि जग्गा निःशुल्क पास गरिदिन [&hellip;]</p>

Share News