सर्लाहीको मलङ्वामा बेनेली मोटरसाइकलको नयाँ शोरुम र वर्कशप

<p>सर्लाही । सर्लाहीको मलङ्वामा बेनेली मोटरसाइकलको नयाँ शोरुम र वर्कशप खुलेको छ । योसँगैं पि एस इन्टरप्राइजेस बेनेली मोटरसाईको लागि मलङ्वा, सर्लाही जिल्लाको अधिकृत बिक्रेता भएको छ । यस नयाँ शोरूममा बेनेलीको पाँच नयाँ मोडेल रहनेछ । कम्पनिको अनुसार १५० सीसीको टिएनटि१५, १५० सीसीको टिएनटि१५० आई, २५० सीसीको बिएन२५१, लिओनसिनो२५० र टिआरके२५१ दुई वर्षको ईन्जिन [&hellip;]</p>

सर्लाही । सर्लाहीको मलङ्वामा बेनेली मोटरसाइकलको नयाँ शोरुम र वर्कशप खुलेको छ । योसँगैं पि एस इन्टरप्राइजेस बेनेली मोटरसाईको लागि मलङ्वा, सर्लाही जिल्लाको अधिकृत बिक्रेता भएको छ ।

यस नयाँ शोरूममा बेनेलीको पाँच नयाँ मोडेल रहनेछ । कम्पनिको अनुसार १५० सीसीको टिएनटि१५, १५० सीसीको टिएनटि१५० आई, २५० सीसीको बिएन२५१, लिओनसिनो२५० र टिआरके२५१ दुई वर्षको ईन्जिन वारेण्टीको सहित शोरुममा बिक्रीको लागि रहनेछ ।

नेपालको लागी बेनेलीको अधिकारित बिक्रेत के टी एम इन्टरनेसनल ट्रेडिंगले ३एस ( सेल्स्, स्पेएर, सर्भिस) को सुविधा नेपालको विभिन्न ठाउँमा सजिलैसँग उपलब्ध गराउँदै आइरहेको छ ।

बेनेली मोटरसाईकल नेपालका महाप्रबन्धक बैदनाथ महतोेको अनुसार यी मोडेलहरू शक्तिशाली ईन्जिन र अधिकतम प्रदर्शनको उत्कृष्ट संयोजन रहेकाे छ ।

बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो जसले १९११ देखीनै मोटरसाइकल पारखीबीच एउटा बैग्लै पहिचान बनाएको छ ।

Share News