बिग, बोल्ड र आकर्षक निशान म्यागनाईट नेपालमा लन्च हुँदै

<p>काठमाडाैं । नेपालमा निशान गाडीका अधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनि पायोनियर मोटो कर्पले फाल्गुन १० गते निशानको नयाँ एसयुभी गाडि निशान म्यागनाईटको मुल्य सार्वजनीक गर्ने भएको छ । नयाँ म्यागनाईट गाडी देशभरका सोरुमहरुमा उपलब्ध गराईने कम्पनीले जनाएकाे छ । पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक संदीप कुमार शारदाका अनुसार बिग, बोल्ड, आकर्षक र क्यारिसम्याटिक एसयुभी [&hellip;]</p>

काठमाडाैं । नेपालमा निशान गाडीका अधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनि पायोनियर मोटो कर्पले फाल्गुन १० गते निशानको नयाँ एसयुभी गाडि निशान म्यागनाईटको मुल्य सार्वजनीक गर्ने भएको छ ।

नयाँ म्यागनाईट गाडी देशभरका सोरुमहरुमा उपलब्ध गराईने कम्पनीले जनाएकाे छ ।

पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक संदीप कुमार शारदाका अनुसार बिग, बोल्ड, आकर्षक र क्यारिसम्याटिक एसयुभी विशेष आकर्षक मूल्य र अन्य थुप्रै अफर हरुका साथ आउने छ ।

निशानले आफ्नो उत्पादकत्वको विकास गर्दै मेक इन इण्डिया, मेक फर वल्ड एसयूभीलाई विश्वभरी नै आरम्भ गरीरहेको अवस्थामा नेपाल पहिलो अन्तराष्ट्रिय बजार भएकाे छ ।

 

Share News