हुण्डाई एक्सचेन्ज अफर सुरु, फागुन २ गतेसम्म चल्ने

<p>काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले  हुण्डाई एक्सचेन्ज अफर देशभर सुरु गरेकेा छ । कम्पनीले सोमबारदेखि लागु हुनेगरी हुण्डाई एक्सचेन्ज अफर सुरु गरेकाे हाे । उक्त एक्सचेन्ज अफर फाल्गुन २ गते आइतबार साँझ ५ बजे सम्म लागु हुने कम्पनीले जनाएकाे छ । कम्पनीकाे अनुसार यस योजनामा एक्सचेन्ज गर्नुका साथै आकर्षक नगद छुट, १५ हजार बराबरको [&hellip;]</p>

काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले  हुण्डाई एक्सचेन्ज अफर देशभर सुरु गरेकेा छ । कम्पनीले सोमबारदेखि लागु हुनेगरी हुण्डाई एक्सचेन्ज अफर सुरु गरेकाे हाे । उक्त एक्सचेन्ज अफर फाल्गुन २ गते आइतबार साँझ ५ बजे सम्म लागु हुने कम्पनीले जनाएकाे छ ।

कम्पनीकाे अनुसार यस योजनामा एक्सचेन्ज गर्नुका साथै आकर्षक नगद छुट, १५ हजार बराबरको लोयल्टी बोनस र १  लाख ४० हजारसम्मको एक्सचेन्ज बोनसका साथै ६ वर्षको फ्री सर्भिस र ३ वर्षको वारेन्टी उपलब्ध छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलका सेल्स र मर्केटिङ् महाप्रबन्धक रुपेश शर्मा भट्टले ग्राहकहरुलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न लक्ष्मी हुण्डाई तल्लीन रहेको बताए ।

 

Share News