निफ्राको सेयरमा आवेदन दिने समय थपियो

<p>काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयरमा आवेदन दिने समय थपिएको छ । सीडीएस एन्ड क्लियरिङ(सीडीएससी) का अनुसार उक्त सेयरमा आवेदन दिने समय एक घण्टा थपिएकाे हाे । यससँगै इच्छुकले साँझ ६ बजेसम्म मेराे सेयर मार्फत आवेदन दिन पाउने छन् । मेराे सेयरमा प्राविधिक समस्याले गर्दा उक्त सेयरमा आवेदन दिने समय एक घण्टाको लागि थपेको सीडीएसले [&hellip;]</p>

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयरमा आवेदन दिने समय थपिएको छ । सीडीएस एन्ड क्लियरिङ(सीडीएससी) का अनुसार उक्त सेयरमा आवेदन दिने समय एक घण्टा थपिएकाे हाे ।

यससँगै इच्छुकले साँझ ६ बजेसम्म मेराे सेयर मार्फत आवेदन दिन पाउने छन् ।

मेराे सेयरमा प्राविधिक समस्याले गर्दा उक्त सेयरमा आवेदन दिने समय एक घण्टाको लागि थपेको सीडीएसले जनाएको छ ।

सम्बन्धित समाचार

इतिहासकै ठूलो आईपीओमा इतिहासकै बढी आवेदन, कतिले भरे सेयर ?

Share News