महिन्द्रा केयर फेस्ट २०२१​ आयोजना हुँदै

<p>काठमाडाैं । नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस्ले महिन्द्रा केयर फेस्ट​आयोजना गर्ने भएकाे छ ​। कम्पनीले यहि पौष २६ गतेदेखि माघ २ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट​आयोजना गर्ने भएकाे हाे । कम्पनीकाे अनुसार सो अवधिभरि महिन्द्राका नेपाल अधिराज्यभरि रहेका सम्पूर्ण आधिकारिक सर्भिस सेन्टरमाँ महिन्द्राका दक्ष प्राविधिकहरुले गाडीको फ्रि६० पाेइन्ट भेहिकल चेकअपका [&hellip;]</p>

काठमाडाैं । नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस्ले महिन्द्रा केयर फेस्ट​आयोजना गर्ने भएकाे छ ​। कम्पनीले यहि पौष २६ गतेदेखि माघ २ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट​आयोजना गर्ने भएकाे हाे ।

कम्पनीकाे अनुसार सो अवधिभरि महिन्द्राका नेपाल अधिराज्यभरि रहेका सम्पूर्ण आधिकारिक सर्भिस सेन्टरमाँ महिन्द्राका दक्ष प्राविधिकहरुले गाडीको फ्रि६० पाेइन्ट भेहिकल चेकअपका साथै अन्य विशेष छुट तथा आकर्षक ​उपहारहरु प्राप्त गर्न सकिनेछ ।

प्रत्येक वर्ष ग्राहकहरुलाई थप सेवा प्रदान गर्न देशव्यापी रुपमा महिन्द्राले संचालन गर्दै आएको महिन्द्रा केयर फेस्ट क्याम्प यस वर्ष कोभिड​–१९ का सतर्कता अपनाएर सुःसम्पन्न गरिने कम्पनीले जनाएकाे छ ।

Share News