भ्वाक्सवागन बेस्ट कार बेस्ट डिल: मासिक २२ हजार किस्तामै पाेलाे गाडी

<p>काठमाडाैं । नेपालकाे लागि भ्वाक्सवागनको आधिकारीक विक्रेता पुजा इन्टरनेसनलले बेस्ट कार बेस्ट डिल याेजना ल्याएकाे छ । क्रिसमस र नयाँ वर्षलाई लक्षित गर्दै कम्पनीले यस्ताे याेजना ल्याएकाे हाे । यस याेजना अन्तर्गत ग्राहकहरुले मासिक २२ हजार ५०० किस्तामा भाेल्कस्वागनकाे पाेलाे गाडी किन्न पाउनेछन् । ग्राहकहरु गाडी खरिद गर्न सजिलाे  बनाउनकाे लागि यस्ताे याेजना ल्याएकाे कम्पनीले जनाएकाे [&hellip;]</p>

काठमाडाैं । नेपालकाे लागि भ्वाक्सवागनको आधिकारीक विक्रेता पुजा इन्टरनेसनलले बेस्ट कार बेस्ट डिल याेजना ल्याएकाे छ । क्रिसमस र नयाँ वर्षलाई लक्षित गर्दै कम्पनीले यस्ताे याेजना ल्याएकाे हाे ।

यस याेजना अन्तर्गत ग्राहकहरुले मासिक २२ हजार ५०० किस्तामा भाेल्कस्वागनकाे पाेलाे गाडी किन्न पाउनेछन् । ग्राहकहरु गाडी खरिद गर्न सजिलाे  बनाउनकाे लागि यस्ताे याेजना ल्याएकाे कम्पनीले जनाएकाे छ ।

यति मात्र नभएर पाेलाे किन्ने ग्राहकहरुले ४ वर्षसम्म नि:शुल्क सर्भिसिङ, आर्थिक वर्षकाे सडक कर, सजिलै फाइनान्सकाे व्यवस्था हुनकाे साथै लाेयलटी बाेनसहरु पाउनेछन् ।

 

 

Share News