अटो वर्कशप सुरक्षित राख्न गल्फ लुब्रिक्यान्टको सहयोग

<p>काठमाडौं । अटो वर्कशपहरु सुरक्षित बनाई काम सञ्चालनमा ल्याउन नेपाल अटो मेकनिक्स व्यवसायी संघ र नेपाल ल्युव आयलबीच सम्झौता भएको छ । गल्फ लुब्रिक्यान्टको सहकार्यमा दुई संस्थाबीच सम्झौता भएको हो । नेपाल ल्युव आयलका डीजीएम दिवाकर मिश्रा एवं मार्केटिङ्ग एण्ड ब्राण्ड हेड रुपेश वाग्लेले नेपाल अटो मेकानिक्स व्यवसायी संघलाई २०० प्रति ५ लीटरको सोडिएमहाइड्रोक्लोराईड र [&hellip;]</p>

काठमाडौं । अटो वर्कशपहरु सुरक्षित बनाई काम सञ्चालनमा ल्याउन नेपाल अटो मेकनिक्स व्यवसायी संघ र नेपाल ल्युव आयलबीच सम्झौता भएको छ । गल्फ लुब्रिक्यान्टको सहकार्यमा दुई संस्थाबीच सम्झौता भएको हो ।

नेपाल ल्युव आयलका डीजीएम दिवाकर मिश्रा एवं मार्केटिङ्ग एण्ड ब्राण्ड हेड रुपेश वाग्लेले नेपाल अटो मेकानिक्स व्यवसायी संघलाई २०० प्रति ५ लीटरको सोडिएमहाइड्रोक्लोराईड र २ लीटरको स्प्रे पम्प संघका अध्यक्ष ठाकुर प्रसाद न्यौपानेलाई हस्तान्तरण गरेका हुन् ।

Share News