टाटा मोटर्सको दशैं अफर, ४ लाख नगद छुट

<p>काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले बिजया दशमी २०७७ को अवसरमा नयाँ गाडी खरिदकर्ताहरुलाई टाटा मोटर्स दशैं अफर सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत टाटा प्यासेन्जर गाडीहरुको खरिदमा चार लाख रुपैयाँ सम्मको आकर्षक नगद छुट, निःशुल्क एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कनमा सरप्राइज गिफ्ट, प्रत्येक [&hellip;]</p>

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले बिजया दशमी २०७७ को अवसरमा नयाँ गाडी खरिदकर्ताहरुलाई टाटा मोटर्स दशैं अफर सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत टाटा प्यासेन्जर गाडीहरुको खरिदमा चार लाख रुपैयाँ सम्मको आकर्षक नगद छुट, निःशुल्क एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कनमा सरप्राइज गिफ्ट, प्रत्येक टेस्ट ड्राईभमा आकर्षक उपहार तथा जुनसुकै गाडीको एक्सचेन्जमा रु पचास हजार सम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

बडादशैंको शुभ अवसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सको जुनसुकै सोरुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर र अल्ट्रोज लगायतका गाडीहरु अवलोकन, टेष्ट ड्राइभ तथा खरिद गरि यो योजनाको भरपुर फाईदा उठाउन सक्ने कम्पनीले जनाएको छ ।

Share News