काठमाडौं । काठमाडौंको फोहरमैला व्यवस्थापनको समस्या पुनः बल्झिएको छ ।
काठमाडौ महानगरपालिका भित्रबाट संकलित फोहर व्यवस्थापन गर्न साइट सिसडोलमा अवरोध भएपछि समस्या आएको छ ।
फोहर उठाउन नसकिएको भन्दै महानगरपालिकाले तत्कालका लागि फोहर आफने घर वा अफिस कम्पउन्ड भित्र व्यवस्थापन गर्न अनुरोध गरेको छ ।
प
टक पटक वार्ता भएको र लचकता देखाउदा पनि समस्या समधान नभएको महानगरपालिकाले जनाएको छ । फोहर व्यवस्थापनका लागि पहल भइरहेको बताउदै केही दिनभित्र समस्या समधान हुने जानकारी महानगरले दिएको छ ।