बाढी पीडितलाई धितोपत्र बोर्डको ३० लाख सहयोग

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले बाढी पीडितलाई सघाउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैंयाँ दिएको छ । पुर्वी नेपालमा आएको बाढी र डुबान पीडितलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैंयाँ उपलब्ध गराएको बोर्डका उप प्रवक्ता डा. नवराज अधिकारीले जानकारी दिए । बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले प्रधानमन्त्री शेर [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बाढी पीडितलाई सघाउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैंयाँ दिएको छ । पुर्वी नेपालमा आएको बाढी र डुबान पीडितलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैंयाँ उपलब्ध गराएको बोर्डका उप प्रवक्ता डा. नवराज अधिकारीले जानकारी दिए ।

बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले प्रधानमन्त्री शेर बहादुर देउवालाई सहयोग रकम उपलब्ध गराएका हुन् ।

Share News