काठमाडौं । दाङ–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विपिनकुमार आचार्य विजयी भएका छन् । उनी ४३ हजार ५५७ सय मत ल्याएर विजयी भएका हुन् ।
नेकपा एमालेका महासचिव पोखरेलले १५ हजार २८२ मत ल्याएर दोस्रो स्थानमा सीमित भए ।
नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार २७७ मत ल्याएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका निर्मलकुमार आचार्यले ७ हजार ८१ मत प्राप्त गरेका छन् ।