काठमाडौं । तनहुँ १ मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै गरेका छन् । उनले ३४ हजार २५४ मत पाएका छन् ।
नेपाली कांग्रेसका गोविन्द भट्टराईले १४ हजार ६११ मत पाएका छन् । एमालेकी भगवती न्यौपानेले ४ हजार ७९१ र नेकपाका विद्यानाथ ढकालले २ हजार ३१६ मत पाएका छन् ।