काठमाडौं । कालिकोटमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।
निर्वाचन आयोगका अनरसार ११ हजार ३३८ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।
उनका निटकटतम प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गरेका छन् ।
नेकपाको यो दोस्रो जित हो । यसअघि नेकपाका संयोजक पुष्प कमल दाहाल प्रचण्डले पूर्वी रुकुमबाट जित हासिल गरेका थिए ।