मोरङ ६ मा रास्वपाकी उम्मेदवार आचार्यले बढाइन् मत

काठमाडौं । मोरङ-६ मा रास्वपाकी उम्मेदवार रुबीना आचार्यले २२ हजार ४०७ मत प्राप्त गरेकी छन् । 

उनी कांग्रेसका उम्मेदवार डा. शेखर कोइराला भन्दा १७ हजार मतले अगाडि छिन् ।

नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले ५ हजार २२७ मत प्राप्त गरेका छन् । 

एमालेका उम्मेदवारले भने ३ हजार ९६८ मत प्राप्त गरेका छन् ।

Share News