रामेछापमा उनेपाका दीपकुमार योञ्जनको अग्रता

काठमाडौं । रामेछापमा उज्यालो नेपाल पार्टी(उनेपा) का उम्मेदवार दीपकुमार योञ्जनले सुरुवाती अग्रता लिएका छन् । प्रारम्भिक मतगणनाअनुसार उनेपा उम्मेदवार योञ्जनले ६४० मत प्राप्त गरेका छन् ।


यस्तै नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र खड्काले १३६ मतसहित पछ्याउँदा नेकपा एमालेका माधव ढुंगेलले ९४, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार श्यामकुमार श्रेष्ठले ३९५ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार कृष्णहरि बुढाथोकी ६३ मत प्राप्त गरेका छन् ।

Share News