काठमाडौं । झापा ५ मा बालेन्द्र शाहले पछिल्लो मत परिणाम अनुसार ११ हजार ९ सय ४५ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २ हजार ६९२ मत पाएका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार मन्थरा चिमरियाले ३३५ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रञ्जित तामाङले ३५५ मत प्राप्त गरेका छन् ।