दुर्गम जिल्लामा हेलिकप्टरबाट मतपत्र ढुवानी गरिँदै

फाइल तस्बिर ।

काठमाडौं । दुर्गमका १५ जिल्लामा मतपत्र हेलिकप्टरबाट ढुवानी गरिने भएको छ । 

निर्वाचन सम्पन्न भएपछि बिहीबार निर्वाचन आयोगमा पत्रकार सम्मेलनमा कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीले शुक्रबार बिहानसम्म मतपत्र मतगणनासम्म पुगिसक्ने बताए ।

उनका अनुसार दुर्गम जिल्लामा मतपत्र बिहानसम्ममा पुग्नेछ ।

Share News