पूर्वराष्ट्रपति भण्डारीले गरिन् मतदान, भनिन्- लोकतन्त्रका लागि जनमत लिइनु सकारात्मक

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका-२ भङ्गालस्थित साविकको गाविस भवन मतदान केन्द्रबाट मतदान गरेकी छिन् । 

मतदानपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका लागि आवधिक रुपमा जनमत लिइनु सकारात्मक भएको बताइन् । 

Share News