अन्तरिम सरकारको प्रधानमन्त्री बनिन् सुशीला कार्की, सपथ ९ बजे

संसद पनि विघटन हुँदै

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन्  । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका

उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुने तय भएको छ । त्यसपछि संसद विघटन हुने भएको छ । 
 

Share News