एनसेलको प्रधान कार्यालयमा आगजनी, भवन ध्वस्त

काठमाडौं । जेनजी प्रदर्शनकारीले एनसेलको प्रधान कार्यालयमा पनि आगजनी गरेका छन् ।

उनीहरुले लैनचौरस्थित एनसेलको प्रधान कार्यालयमा आगजनी गरेका हुन् । 

अहिले आन्दोलनकारी सडकका चोक–चोकमा बसेर टायर बालिरहेका छन् । 
 

Share News