काठमाडौं । सरकारले नेपाल दूरसञ्चार कम्पनी (एनटीसी)को सेयर बिक्री गर्ने घोषणा गरेको छ ।
सरकारलाई बहुमत सेयर हुने गरी ३० प्रतिशतसम्म सेयर बिक्री गर्ने घोषणा गरेको हो ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।