बेष्ट फाइनान्स कम्पनीको कामु सीईओमा श्रेष्ठ नियुक्त

<p>काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको कामु सीईओमा शैलेन्द्र वादे श्रेष्ठ नियुक्त भएका छन् । सञ्चालक समितिको पुष १ गते बसेको बैठकले श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको कम्पनी सचिव राज सुन्दर श्रेष्ठले जनाएका छन् । शैलेन्द्र कम्पनीमा असिस्टेन्ट जनरल म्यानेजरका रुपमा कार्यरत थिए । यसअघि उमेश सिंह भण्डारी सीईओ थिए ।</p>

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको कामु सीईओमा शैलेन्द्र वादे श्रेष्ठ नियुक्त भएका छन् ।

सञ्चालक समितिको पुष १ गते बसेको बैठकले श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको कम्पनी सचिव राज सुन्दर श्रेष्ठले जनाएका छन् ।

शैलेन्द्र कम्पनीमा असिस्टेन्ट जनरल म्यानेजरका रुपमा कार्यरत थिए । यसअघि उमेश सिंह भण्डारी सीईओ थिए ।

Share News