नाडेप लघुवित्तको सीईओमा अर्याल नियुक्त

<p>काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीर्घबहादुर अर्याल नियुक्त भएका छन् । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले सीईओको पदमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई माघ ३ गतेदेखि लागु हुनेगरी ४ वर्षको लागि नियुक्ति गरेको हो ।</p>

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीर्घबहादुर अर्याल नियुक्त भएका छन् ।

कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले सीईओको पदमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई माघ ३ गतेदेखि लागु हुनेगरी ४ वर्षको लागि नियुक्ति गरेको हो ।

Share News