सेन्ट्रल फाईनान्सको उप-महाप्रबन्धकमा नारायण प्रसाद भट्टराई नियुक्त

<p>काठमाडौं । सेन्ट्रल फाईनान्सको उप-महाप्रबन्धक (डेपुटी जनरल म्यानेजर) मा नारायण प्रसाद भट्टराई नियुक्त भएका छन् । बैंक तथा वित्तीय संस्थामा २७ वर्ष समय बिताएका अनुभवी बैंकर भट्टराईले नेपाल बंगलादेश बैंक लिमिटेडबाट बैंकिङ पेशा सुरु गरेका हुन् भने उनले नेपाल क्रेडिट एण्ड कमर्स बैंक हुँदै कुमारी बैंकसम्म आईपुग्दा ती संस्थाहरुमा विभिन्न पद तथा क्षेत्रहरुमा रहेर कार्य [&hellip;]</p>

काठमाडौं । सेन्ट्रल फाईनान्सको उप-महाप्रबन्धक (डेपुटी जनरल म्यानेजर) मा नारायण प्रसाद भट्टराई नियुक्त भएका छन् ।

बैंक तथा वित्तीय संस्थामा २७ वर्ष समय बिताएका अनुभवी बैंकर भट्टराईले नेपाल बंगलादेश बैंक लिमिटेडबाट बैंकिङ पेशा सुरु गरेका हुन् भने उनले नेपाल क्रेडिट एण्ड कमर्स बैंक हुँदै कुमारी बैंकसम्म आईपुग्दा ती संस्थाहरुमा विभिन्न पद तथा क्षेत्रहरुमा रहेर कार्य गरेका छन् ।

नव नियुक्त उप–महाप्रबन्धकभट्टराईले २०८१ मंसिर २ गते आइतबारबाट आफ्नो कार्यभार सम्हाल्नेछन् ।

Share News