सिन्धु विकास बैंकको सचिवको जिम्मेवारी प्रमोद न्यौपानेलाई

<p>काठमाडौं । सिन्धु विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी सहायक प्रमुख अधिकृत प्रमोद न्यौपानेलाई दिइएको छ । साउन ३ गते बैंक सञ्चालक समितिको बैठकले कम्पनी सचिवको जिम्मेवारी न्यौपानेलाई दिने निर्णय गरेको हो ।</p>