आर्टिफिसियल इन्टेलिजेन्स रणनीति तयार गरिने

<p>काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स रणनीति तयार गर्ने बताएका छन् । मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आर्टिफिसियल इन्टेलिजेन्स प्रयोगसम्बन्धी सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका हुन् । साथै, विद्युतीय सुशासन र व्यक्तिगत डाटा सुरक्षासम्बन्धी कानुन तर्जुमा गरिने पनि उनले बताए ।</p>

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स रणनीति तयार गर्ने बताएका छन् ।

मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आर्टिफिसियल इन्टेलिजेन्स प्रयोगसम्बन्धी सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका हुन् ।

साथै, विद्युतीय सुशासन र व्यक्तिगत डाटा सुरक्षासम्बन्धी कानुन तर्जुमा गरिने पनि उनले बताए ।

Share News