सामाजिक सञ्जाल सञ्चालन निर्देशिका मन्त्रिपरिषदबाट पारित

<p>काठमाडौं । सामाजिक सञ्जाल सञ्चालन निर्देशिका मन्त्रिपरिषदबाट पारित भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० संशोधनसहित पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषदले निर्णय गरेपछि उक्त निर्देशिका कार्यान्वयनमा जानेछ ।</p>

काठमाडौं । सामाजिक सञ्जाल सञ्चालन निर्देशिका मन्त्रिपरिषदबाट पारित भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० संशोधनसहित पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषदले निर्णय गरेपछि उक्त निर्देशिका कार्यान्वयनमा जानेछ ।

Share News