एलन मस्कले बदले ट्वीटरको लोगो, भँगेराको ठाउँमा कुकुर राखे

<p>काठमाडौं । एलन मस्कले ट्वीटरको शुरुवातदेखि लोगोको रुपमा रहँदै आएको निलाे रंगको भँगेराको तस्बिर हटाएर कुकुरको तस्बिर राखेका छन् । उनले ट्वीटरका प्रयोगकर्ताहरुलाई आँफूले बाचा गरेको काम पुरा गरेको समेत प्रतिक्रिया दिएका छन् । भँगेराको तस्बिरसँग जोडिएर ट्वीटर मनपराउनेहरुले कुकुरको तस्बिरलाई कसरी लिनेछन्, त्यो प्रतिक्रिया मस्कले पर्खिरहेका छन् । उनले भँगेराको तुलनामा प्रयोगकर्ताहरुले बढी माया [&hellip;]</p>

काठमाडौं । एलन मस्कले ट्वीटरको शुरुवातदेखि लोगोको रुपमा रहँदै आएको निलाे रंगको भँगेराको तस्बिर हटाएर कुकुरको तस्बिर राखेका छन् । उनले ट्वीटरका प्रयोगकर्ताहरुलाई आँफूले बाचा गरेको काम पुरा गरेको समेत प्रतिक्रिया दिएका छन् ।

भँगेराको तस्बिरसँग जोडिएर ट्वीटर मनपराउनेहरुले कुकुरको तस्बिरलाई कसरी लिनेछन्, त्यो प्रतिक्रिया मस्कले पर्खिरहेका छन् । उनले भँगेराको तुलनामा प्रयोगकर्ताहरुले बढी माया कुकुरलाई गर्ने ठानेर लोगोलाई सोही अनुसार परिवर्तन गरेका हुन् ।

Share News