रिचार्ज कार्डको ‘एक्सपायरी डेट’ ४ वर्ष थप

<p>काठमाडौं । नेपाल टेलिकमले ५ सय र १ हजार रुपैयाँ दरका रिचार्ज कार्डको समय अवधि थप (एक्सपायरी डेट) गरेको छ । टेलिकमले ५ सय र १ हजार दरका रिचार्ज कार्डको ४ वर्ष म्याद थप गरेको हो । टेलिकमका अनुसार ५ सय र १ हजार दरका रिचार्ज कार्डको अन्तिम मिति ३१ मार्च २०२३ सम्म रहेको छ [&hellip;]</p>

काठमाडौं । नेपाल टेलिकमले ५ सय र १ हजार रुपैयाँ दरका रिचार्ज कार्डको समय अवधि थप (एक्सपायरी डेट) गरेको छ । टेलिकमले ५ सय र १ हजार दरका रिचार्ज कार्डको ४ वर्ष म्याद थप गरेको हो ।

टेलिकमका अनुसार ५ सय र १ हजार दरका रिचार्ज कार्डको अन्तिम मिति ३१ मार्च २०२३ सम्म रहेको छ । अब ५ सय र १ हजार दरका रिचार्ज कार्डको अवधि ४ वर्ष थप गरिएको हो ।

अब सो दरका रिचार्ज कार्डको म्याद थप भएर २१ मार्च २०२७ सम्म कायम रहने टेलिकमले जानकारी दिएको छ ।

Share News