डेढ घण्टापछि सुचारु भयो टेलिकमको सेवा

<p>काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्या समाधान भएको छ । दिउँसो १२ बजेदेखि देखिएको समस्य करिब साढे एक घण्टापछि समाधान भएको हो । यो अविधिमा नेपाल टेलिकमको सिम प्रयोगकर्ताहरूले मोबाइल प्रयोगकर्ताले फोन नलाग्ने, डेटा नचल्ने जस्ता समस्या सामना गरेका थिए । टेलिकमले सेवा अवरुद्ध भएको विषयमा अध्ययन भइरहेको जनाएको छ ।</p>

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्या समाधान भएको छ । दिउँसो १२ बजेदेखि देखिएको समस्य करिब साढे एक घण्टापछि समाधान भएको हो ।

यो अविधिमा नेपाल टेलिकमको सिम प्रयोगकर्ताहरूले मोबाइल प्रयोगकर्ताले फोन नलाग्ने, डेटा नचल्ने जस्ता समस्या सामना गरेका थिए ।

टेलिकमले सेवा अवरुद्ध भएको विषयमा अध्ययन भइरहेको जनाएको छ ।

Share News