डिशहोमको २ टेलिभिजन विज्ञापनले जित्यो कृति अवार्ड

<p>काठमाडाैं । डिशहोमको २ वटा विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा ३ अवार्ड जित्न सफल भएको छ । मार्स प्रालिले डिशहोमका लागि निर्माण गरेको ब्राण्ड क्याम्पेन &#8216;खुसीको कनेक्सन&#8217; र &#8216;क्वालिटीमा नं.वान मासिक शुल्क सबैभन्दा कम&#8217; टेलिभिजन विज्ञापनले कृति अवार्ड पाएकाे हाे । &#8216;खुसीको कनेक्सन&#8217; ले उत्कृष्ट टेलिभिजन विज्ञापन मेनस्ट्रीम ब्राण्ड क्याम्पेन विधामा सिल्भर एवार्ड र &#8216;क्वालिटीमा नं.वान मासिक [&hellip;]</p>

काठमाडाैं । डिशहोमको २ वटा विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा ३ अवार्ड जित्न सफल भएको छ ।

मार्स प्रालिले डिशहोमका लागि निर्माण गरेको ब्राण्ड क्याम्पेन ‘खुसीको कनेक्सन’ र ‘क्वालिटीमा नं.वान मासिक शुल्क सबैभन्दा कम’ टेलिभिजन विज्ञापनले कृति अवार्ड पाएकाे हाे ।

‘खुसीको कनेक्सन’ ले उत्कृष्ट टेलिभिजन विज्ञापन मेनस्ट्रीम ब्राण्ड क्याम्पेन विधामा सिल्भर एवार्ड र ‘क्वालिटीमा नं.वान मासिक शुल्क सबै भन्दा कम’ ले वेष्ट टेलिकम कम्यूनिकेसन (अपरेटर आईएसपी र डिटिएच) तथा उत्कृष्ट छायाँङ्कन (टिभिसी/डिजिटल) विधाको अवार्ड  पाएकाे हाे ।

 

Share News