नेपाल टेलिकमको नाफा एक अर्ब २५ करोडले बढ्यो

<p>काठमाडौं । नेपाल टेलिकमको खुद नाफा १ अर्ब २५ करोड रुपैयाँले बढेको छ । गत वर्षको तुलनामा टेलिकमको खुद नाफा एक अर्ब २५ करोड ६ लाख ४७ हजार रुपैयाँले बढेको हो । नेपाल टेलिकमले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार २०७८ असार मसान्तसम्ममा टेलिकमको खुद नाफा ७ अर्ब १२ करोड ९४ लाख ४१ हजार रुपैयाँ रहेकोमा २०७९ असार मसान्तसम्ममा बढेर ८ [&hellip;]</p>

काठमाडौं । नेपाल टेलिकमको खुद नाफा १ अर्ब २५ करोड रुपैयाँले बढेको छ । गत वर्षको तुलनामा टेलिकमको खुद नाफा एक अर्ब २५ करोड ६ लाख ४७ हजार रुपैयाँले बढेको हो ।

नेपाल टेलिकमले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार २०७८ असार मसान्तसम्ममा टेलिकमको खुद नाफा ७ अर्ब १२ करोड ९४ लाख ४१ हजार रुपैयाँ रहेकोमा २०७९ असार मसान्तसम्ममा बढेर ८ अर्ब ३८ करोड ८८ हजार रुपैयाँ पुगेको छ ।

Share News