डिशहोममा २४ महिनाको रिचार्ज गर्दा इलामकी मन्दिरा राइले जितिन् एक लाख

<p>काठमाडौं । एक वर्षको रिचार्ज गर्ने डिशहोमका ग्राहक मन्दिरा राइले १ लाख रुपैयाँ जितेकी छिन् । क्यासआइडी २५६४०३३७७५ भएका राइले १ लाख रुपैयाँ जितेकी हुन् । कम्पनीले ल्याएकाे याेजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले एक वर्षको रिचार्ज गर्दा हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् । डिशहोमका ग्राहकहरुले यो [&hellip;]</p>

काठमाडौं । एक वर्षको रिचार्ज गर्ने डिशहोमका ग्राहक मन्दिरा राइले १ लाख रुपैयाँ जितेकी छिन् । क्यासआइडी २५६४०३३७७५ भएका राइले १ लाख रुपैयाँ जितेकी हुन् ।

कम्पनीले ल्याएकाे याेजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले एक वर्षको रिचार्ज गर्दा हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् ।

डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ ।

यस लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपा च्यानल तथा डिशहोम सोकेसमा हुने गर्दछ ।

Share News