‘नमस्ते पे’ ले सुरु गर्याे स्मार्ट क्यूआर सेवा

<p>काठमाडौं । नमस्ते पे भुक्तानी सेवाले आफ्नो वालेट मार्फत स्मार्ट क्युआर उपलब्ध हुने आफ्नो नेपालभरीको मर्चेन्टमा &#8216;स्क्यान एण्ड पे&#8217; सेवा सुरु गरेको छ । यो सेवा सुरु भएसँगैं नमस्ते पे वालेटका प्रयोगकर्ताले एससिटीद्वारा जारी गरिएको स्मार्ट क्युआर प्रयोग हुने मर्चेन्ट आउटलेटहरुमा सो क्युआर स्क्यान गरी वालेटबाट सिधै डिजिटल भुक्तानी गर्न सक्नेछन् । योसँगै नमस्ते पे [&hellip;]</p>

काठमाडौं । नमस्ते पे भुक्तानी सेवाले आफ्नो वालेट मार्फत स्मार्ट क्युआर उपलब्ध हुने आफ्नो नेपालभरीको मर्चेन्टमा ‘स्क्यान एण्ड पे’ सेवा सुरु गरेको छ ।

यो सेवा सुरु भएसँगैं नमस्ते पे वालेटका प्रयोगकर्ताले एससिटीद्वारा जारी गरिएको स्मार्ट क्युआर प्रयोग हुने मर्चेन्ट आउटलेटहरुमा सो क्युआर स्क्यान गरी वालेटबाट सिधै डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

योसँगै नमस्ते पे वालेट प्रयोग गरी स्मार्ट क्युआरमार्फत गोल्डस्टार जुत्ताहरुको शोरुममा भुक्तानी गर्दा ३० प्रतिशतसम्म छुट पाउन सकिनेछ । नमस्ते पे ले नेपालभर स्मार्ट क्यूआर सेिा सरुु गरेको छ

Share News